Advertisement

!!! 📌 Hey You ! Welcome ✓ I am glad you visit my website. This website is made by sweet 🧁 and love ❤️ . Please make sure like comment and share also !!! Thank Yo !

Translate

ह्याकर किन मन पराउँछन् Kali Linux ।। Hacker's Paradise ।। what is Kali Linux ।।

ह्याकर किन मन पराउँछन् Kali Linux ।। Hacker's Paradise ।। what is Kali Linux ।।

    !!! DISCLAIMER !!!

All the information in this video is for educational purposes only. If you use this information in a wrong way, I or my channel is not responsible for it at all.






Hacking कसलाई गर्न मन लाग्दैन र ! अहिलेको भविष्य नै hacking तर्फ छ ।

 


YouTube Video Link Here

नमस्कार ! म लक्ष्मण नेपाल । आज हामी ह्याकर को मनपर्ने kali Linux को बारेमा विस्तृत जानकारी प्राप्त गर्नेछौ । के हो त काली Linux । आज को समयमा इन्टरनेट प्रयोग नगर्ने कमनै होलान् । Hacker हरु इन्टरनेट कै माध्यमबाट ह्याक गर्न kali Linux प्रयोग गरिन्छ । अहिलेको समयमा प्रायः ह्याकिङ काली Linux बाट नै गरिन्छ । यसलाई ह्याकर काे स्वर्ग र हतियार भन्दा पनि केही फरक पर्दैन ।


आज हामी निम्न कुरा हरु जान्ने छौ ।

१.) Linux भनेको के हो ?

२.) Linux कसको लागि हो ? 

३.) Linux का प्रकारहरू :-

४.) Kali Linux काे अर्थ के हो ?

५.) ह्याकर किन Kali Linux मन पराउँछन् ?

६.) Kali Linux गैर कानूनी हो त ? 



१.) Linux भनेको के हो ?

-> Linux को पूरा रूप Lovable Intellect Not Using XP हुन्छ । जसको अर्थ "XP (eXtreme Programming ) को प्रयोग नगरिकन काम गर्ने प्यारो बुद्धि " हुन्छ । 

हामीले programin गर्दा android र windows मा धेरै गर्नु पर्दछ । तर Linux मा भने preinstall 100+ tools उपलब्ध हुन्छन् । Linux Operating System होइन , यो त kernel हो । यो प्रयोग गर्न फ्री छ । जसको मतलब निःशुल्क मात्र नभई स्वतन्त्र पूर्वक प्रयोग गर्न सकिने हो । 


२.) Linux कसको लागि हो ? 

-> खासमा Linux प्रयोग Intermet को डाटा तथा प्रयोग कर्ता काे डाटालाई सुरक्षित राखनको लागि ल्याएको थियो । तर सबै कुराको राम्रो पक्ष पनि हुन्छ र नराम्रो पनि हुन्छ । त्यस्तै नै Linux काे राम्रो भलो चाहनिले राम्रो कामको लागि र नराम्रो चाहनीले नराम्रो कामको लागि प्रयोग गर्दछन् । राम्रो ह्याकर ग्राहक को डाटालाई सुरक्षित राख्नको लागि काम गर्दछन् जसलाई white hat 🤠 hacker भनिन्छ । भने अरुको डाटा लाई बिना permission नराम्रो कामको लागि चोरी गर्ने ह्याकरलाई black hat 🤠 hacker भनिन्छ । 



३.) Linux का प्रकारहरू :-

-> Debian Linux

-> Gento Linux

-> Ubuntu Linux

-> Linux Mint

-> Red hat Enterprise Linux 

-> Centos OS Linux

-> Fedora Linux

-> Kali Linux

-> Arch Linux

-> Open SUSE Linux



४.) Kali Linux काे अर्थ के हो ?

-> काली लिनक्स नाम हिन्दू धर्मबाट आएको हो। काली नाम कालाबाट आएको हो । जसको अर्थ कालो, समय, मृत्यु, मृत्युका स्वामी, शिव हो । शिवलाई कला — अनन्त काल — काला भनिएको छ । उनको साथी, पनि "समय" वा "मृत्यु" को अर्थ छ (समय आए जस्तै)। त्यसकारण, काली समय र परिवर्तनको देवी हुनुहुन्छ । यो १३th मार्च २०१३ मा officially रूपमा released भएको थियो । 



५.) ह्याकर किन Kali Linux मन पराउँछन् ?

-> ६०० भन्दा बढी penetration testing tools लगायतका सयौं tools preinstall हुन्छ । त्यसैले यो अन्य भन्दा सजिलो पनि हुने भएको ले गर्दा ह्याकर kali मन पराउँछन् ।

- सुरक्षित वातावरण विकास भएको 

- धेरै भाषाको सहयोग (support ) भएको

- सहजै सबै टुल्स आफैले फेरबदल गर्न मिल्ने

- Open Source Git Tree भएकोले

- भाइरस नलाग्ने 

- FHS (File System Hierarchy Standard ) Complaint 

- Wide- range wireless device support, custom kernel, patched for injection आदि ।


६.) Kali Linux गैर कानूनी हो त ? 

-> Kali Linux आफैमा गैर कानूनी होइन । यो त इन्टरनेटको दुनियाँ मा डाटालाई सुरक्षित साथ राख्न काे लागि बनेको थ्यो । तर कुनै पनि व्यक्तिले आफ्नो राष्ट्रको कानुन विपरित नराम्रो काम गरेमा यो गैर कानुनी हुन्छ । अर्थात् Kali Linux गैर कानुनी हो या होइन त्यो प्रयोगकर्तामा भर पर्दछ । 


निष्कर्षमा hacking अरूलाई मद्दत गर्नको लागि, कानुनी रूपमा , permission लिएर, राम्रो कामको लागि गर्नु पर्दछ ।

Post a Comment

0 Comments